Sunday, December 8, 2024
spot_imgspot_img
Homeसमाजकृषिधानबाली अनुगमनमा कृषि शाखा प्रमुख:विश्वकर्मा

धानबाली अनुगमनमा कृषि शाखा प्रमुख:विश्वकर्मा

बाँके:बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा धानबालीमा समस्या आएपछि किसानको खेतबारीमा अनुगमन गर्न पुग्नुभएको छ।

बैजनाथ गाउँपालिका २ मकैबारी पहाडीपुर सावाँ मन्सुली सब १ जिरा मसिनो र राम धानमा गवारो किराको बारे किसानहरु बाट गुनासो आएपछि ।स्थानीय किसानहरुले उक्त गवारो किराको प्रकोप भएको भन्ने सूचनाको आधारमा अनुगमनमा पुगेका विश्वकर्माले आएको सूचना अनुसार बभई सामान्य भएको बताउनुभएको छ।
हरेक बर्ष धानमा लाग्ने विभिन्न रोगहरुको विरुद्ध उपचार गर्दै आएका बैजनाथका किसानहरुको खेतमा पुगेर समस्या समाधान गर्ने गरेको विश्वकर्माले जानकारी दिनुभयो ।
यो पटक धान रोपाई बर्षाका कारण ढिला भएतापनि समय समयमा परेको पानीका कारण यो बर्ष धान उब्जनी वृद्धि हुने कृषि विशेषज्ञको भनाई रहेको छ।
धान भित्र्याउदासम्म अब पानी परेन मौसमले प्रतिकुल साथ दिए अन्य अवस्थाको भन्दा धान धेरै राम्रो फलेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments