Sunday, December 8, 2024
spot_imgspot_img
Homeराष्ट्रियभुकम्प प्रभावितलाई कपडा तथा सिंलाई महासंघको सहयोग

भुकम्प प्रभावितलाई कपडा तथा सिंलाई महासंघको सहयोग

जाजरकोट:भुकम्प प्रभावित क्षेत्रमा सिलाई ब्यवसाय गर्दै आएका ब्यापारीहरुलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी महासँघका पदाधिकारीहरु द्वारा राहत सहयोग हस्तान्तरण गरिएको छ।
उक्त राहत बितरण कार्यक्रममा लुम्बिनी प्रदेशको संयोजक सुरेन्द्र दर्नाल, बुटवल उपाध्यक्ष राम कुमार रणपाल,बाँके सचीव रुपलाल परियार,सल्लाहकार गणेश श्रेष्ठ,कर्णाली प्रदेश संयोजक सिपु परियार,सुर्खेत वरिष्ठ उपाध्यक्ष कालि प्रसाद नेपाली र बिशाल श्रेष्ठ सहितको सिलाई ब्यवसायी महासंघको टिम भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिममा ३० सेट बिस्तरा र जाजरकोटमा ३६ सेट बिस्तरा ( सिरक डसना तन्ना सिरानी म्याटिसपिफम सहितको सेट) हस्तान्तरण गरिएको हो।
भुकम्प बाट प्रभावित टेलर ब्यवसायीहरुलाई चिसो बाट बच्न सामाग्री हस्तान्तरण गरिएको सिलाई ब्यवसायी महासँघ बाँके सचीव रुप लाल परियारले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments