बाँके जिल्लाको बैजनाथ गाउँपालिका शिक्षा शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको मिति २०७८/०५/१७ को निर्णय अनुसार स्थानीय निकायले कोरोना महामारीको अवस्था चेकजाँच गरि स्वास्थ्य सुरक्षाको पुर्ण रूपमा पालना गर्दै मिति २०७८/०५/२० गते आइतबार देखि बैजनाथ गाउँपालिका भित्र रहेका सामुदायिक तथा निजि बिद्यालय खोल्न बैजनाथ गाउँपालिका शिक्षा शाखाले सूचना जारी गरेको छ।