बाँके जिल्लाको बैजनाथ गाउँपालिका (Sami safer migration project) आयोजना गरेको आप्रवासी कामदार हकहित संजाल बैजनाथ अध्यक्षमा धन बहादुर सुनार (नवीन)को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ।
उक्त सन्जाल बैजनाथमा पहिलोपटक गठन भएको हो।जुन स्थानीय युवाहरु धेरै संख्यामा वैदेशिक रोजगारको सिलसिलामा कुनै पनि समस्या परे सो समस्याको निराकरणका लागि गठन संन्जालका अध्यक्ष आफै वैदेशिक रोजगार बाट फर्किएको ब्यक्ति हुनुहुन्छ।