बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्तरीय नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज बैजनाथ गाउँपालिका कमिटीको अध्यक्ष मोहन बि क लगाएत ३५ सदस्यीय सर्बसहमत कमिटी गठन गरिएको छ।
उक्त कार्यक्रममा नेकपा एमालेका नेता पुजन विश्वकर्मा घननाथ खनाल भागिलाल लोहार बैजनाथ गाउँ कमिटी अध्यक्ष इन्द्र बहादुर थापा सचीव प्रेम प्रशाद सुवेदी लगाएतको उपस्थितिमा जातिय मुक्ति समाज बैजनाथ गाउँ कमिटी निर्माण गरिएको हो।
अध्यक्ष मोहन बि क ले आफुले पाएको जिम्मेवारी कुशलता पुर्बक पुरागर्ने प्रतिबद्धता ब्यक्त गरेको
नेकपा एमाले बैजनाथ गाउँ कमिटी सचीव प्रेम प्रशाद सुबेदिले जानकारी दिनुभयो ।