Saturday, November 23, 2024
spot_imgspot_img
Homeयुनिक गतिबिधिउद्योग मार्फत रोजगारी सिर्जना गर्दै नेकपा बर्दियाका नेता नैन बहादुर खत्री

उद्योग मार्फत रोजगारी सिर्जना गर्दै नेकपा बर्दियाका नेता नैन बहादुर खत्री

बर्दिया जिल्लाको बाँसगढि नगरपालिका ३ लखनामा बिगत ३ बर्ष देखी घरेलु उद्योगको रूपमा “सपनी चकटि उद्योग” स्थापना गरेर स्थानीय युवा समाजसेवी नैन बहादुर खत्रीले स्थानीयलाई रोजगारी सिर्जना गरेका छन् ।

स्थानीय स्तरमा घरेलु उद्योग स्थापना गरेर दैनिक ५० जना मजदुरहरुलाई प्रत्येक्ष रोजगारी दिन सफल भएका छन्  भने नयाँ उद्यम गरेर आफुले रोजगारिमा कसरी जोडीने भन्दा पनि कतिजनालाई रोजगारि शृजना गर्न सकिन्छ र रोजगारी दिन सकिन्छ भन्ने उदेश्यका साथ युवा समाजसेवी एवं ब्यवसायी खत्रीले उद्योग सन्चालन गरेको बताउँछन् ।यसारी उद्योग संचालन  गर्दा कुल लागत रु.१ करोडको लगानीमा शुरु गरेको “सपनी चकटि उद्योग” ले बर्षमा १ करोडको नै कारोबार गर्न सफल भएको छ। खत्री नेकपा बर्दिया जिल्ला सदस्य समेत रहेका छन् ।

उद्योगमा सम्पुर्ण खर्च कच्चापदार्थ  राजधानी लगाएत बिराटनगर र भैरहवा बाट कच्चामाल ल्याउने गरेको छ।

हाल उद्योगमा दैनिक २ सय पिस चकटि,सानो पाटा,गोलो,चारपाटे गुन्द्री र लिप्टा उत्पादन गर्दै आएको छ।

स्थानीय स्तरमै प्रशस्त बजार छ बजारको कुनै पनि कमि छैन। बजारमा मुल्य भन्दा धेरै कम र सस्तोमा राम्रो गुणस्तरीय गुन्द्री पाउने भएकोले बजारको अभाव छैन ।साईकल ब्यापारी द्वारा नै बिक्रि गर्ने गरिएको छ ।

एक बर्षमा सबै खर्च कटाएर करिब १०-१५ लाख मुनाफा हुने गरेको उद्योगको सन्चालक नैन बहादुर खत्रीले बताए ।

 बैजनाथ सम्बादाता

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments