नेपालगन्ज /नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको युवा संगठन युवा संघ नेपालका महासचिव दिपक जि एमले १० बुदें सहमति कार्यान्वयनको लागि संयोजक बनेका तत्कालीन नेकपा का नेता डा.भिम रावललाई १० बुंदे सहमतिको नाममा प्रतिगामीका सामु आत्मसमर्पण गरेको भएतापनी नेकपा एमालेको १० औं महाधिवेशनबाट अत्याधिक मत दिएर नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित गर्नुहुन महाधिवेशन प्रतिनिधि सबैलाई अपिल गरेका छन् ।