कोहलपुर २ कार्तिक
बाँकेको बैजनाथ गाउँपालिका ४ स्थित बानियाभारमा करेन्ट लागेर युवतीको ज्यान गएपछि कोहलपुर सुर्खेत सडक खण्ड अन्र्तगत रत्न राजमार्ग अवरुद्ध भएको छ । मंगलबार विहान बारीमा तरकारी टिप्न गएकी स्थानीय ३२ वर्षीय बिनु ओलीको करेन्ट लागेर ज्यान गएपछि मृतकका आफन्तले विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले सडक अवरुद्ध गरेको हुन ।