काेहलपुरमा जुरमुरायाे गठवन्धन । बाँके /काेहलपुर
स्थानीय निर्वाचनको मिति नजिकैदै गर्दा राजनीतिक दलहरूले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन।लुम्बिनी ,कर्ण्ााली र सुदुर पश्चिमकाे प्रवेश द्वार काेहलपुरकाे नेतृत्व हातपार्न कंग्रेस ,एमाले एक्लाएक्लै तथा माअाेवादि,एकिकृत समाज वादि गठवन्धन गरेर चुनावमा हाेमिएका छन।गठबन्धले यस पालि काेहलपुरकाे नेतृत्व गरेरै छाड्ने रणनीति सहित,वाड,टाेल,गाउँ ,वजार सवै तिर भेटघाट ,घरदैलो ,अन्तरक्रिया एक साथ गरिरहेकाे छ।गठवन्धन का तर्फबाट माअाेवादिका तर्फवाट मेयरमा केन्द्रीय सदस्य तथा पुर्व अनेरास्ववियु का केन्द्रीय अध्यक्ष लाेकपृय नेता नरेन्द्र न्याउपाने तथा उपमेयरमा नेकपा एकिकृत समाजवादी काेहलपुर नगर अध्यक्ष तथा लाेकपृय नेत्रि नारायणी वलि रहेकि छन।लाेकतन्तरलाई जाेगाउन , प्रतिगमनलाई परास्त गर्न र सुन्दर काेहलपुरकाे निर्माणका लागि गठवन्धन ले विजयी हासिल गरेरै छाडनु पर्ने नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक काेईराले वताए ।गठवन्धन का सवै सुवेक्षक,सदस्य ,नेता,कार्यकर्ता तराई प्रचण्ड गर्मीकाे कुनै प्रवाह नगरि एकाविहान देखि जनताकाे विचमा आफ्नो विचार ,याेजना, राख्ने जनगुनसा सुन्ने,विकास निर्माण अवस्था वुझ्ने गरि निर्वाचन परिचालन कमिटीले व्यवस्था गरेकोे छ।