Sunday, November 24, 2024
spot_imgspot_img
Homeसमाजन्युनीकरणकोहलपुर ४ को साम्प्रदायिक घटना बारे वाईसीएल बाँके द्वारा: बिज्ञप्ति

कोहलपुर ४ को साम्प्रदायिक घटना बारे वाईसीएल बाँके द्वारा: बिज्ञप्ति

बाँकेको कोहलपुर नगरपालिका ४ बेलनपुरमा मुस्लिम सामुदायको सुनिनरि जामा मस्जिद र नुरि मस्जिदका सामुदाय बिच शुक्रबार मुडभेट भएपछि घटनाले गम्भिर मोडलिएको साथै बाँके जिल्ला प्रशासन ईलाका प्रहरी कार्यालय कोहलपुरमा पटक पटक गरि १० बर्ष पुरा भएको र धार्मिक तथा साम्प्रदायिक घटना निम्तिएकोमा वाईसीएल नेपाल बाँके जिल्ला शाखा संयोजक आकाश कार्कीले बिज्ञप्ति जारी गर्दै घटनाको घोर बिरोध तथा आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण गर्नुभएको भताउनुभएको छ।
घटनामा सहभागी सबैलाई तुरुन्त पक्राउ गरेर दोषीमाथी कडा भन्दा कार्बाही गर्न जोरदार माग गतेका छन् ।साथै वाईसीएल नेपाल का केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज घाइते सुरज जागाको शिग्र स्वास्थ्य लाभ को काममा सहित दोषीमाही कडा भन्दा कडा कार्बाही गरेर दीर्घकालीन समस्या समाधान निकाल्न संबंधित सरोकार वाला निकायलाई वाईसीएल नेपालको बिज्ञप्ति मार्फत जानकारी गरिएको छ।
घटना बारे ईलाका प्रहरी कोहलपुरका प्रमुखलाई फोन मार्फत बुझ्दा यसो भन्नुहुन्छ : यो घटना करिब १० बर्षदेखी हरेक बर्ष हुँदै आएको बुझ्नमा आएको छ। अर्कोतिर घटनालाई राजनीतिक भनेतापनी बिशुद्व धार्मिक र साम्प्रदायिक नभएर सामाजिक घटना भएको बताउनुभयो ।यस्ता धार्मिक साम्प्रदायिक घटनालाई स्थानीय सरकारले निकाश दिनसक्ने हो तर सुरक्षाको कारण जस्तो देखाएको जस्तो भएको बताउनुभयो। उक्त घटनाका दोषी दुबै पक्षलाई हामीले नियन्त्रणमा लिएका छौँ जस्लेगर्दा घटना भएको हो भन्नेजतिसबैलाई प्रमुख ब्यक्ति प्रहरी नियन्त्रणमा भएतापनी आइतबार बिहान ८:०० बजे सबैलाई हामीले छलफल गर्ने र दीर्घकालीन रूपमा यस्को समाधानको उपाय निकाल्ने ईलाका प्रहरी कोहलपुर का प्रहरी प्रमुख रबिन्द्र खनालले बताउनु,कोहलपुर

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments