बाँके । कोहलपुरमा गुण्डागर्दी गर्ने ४ जना प्रहरीको फन्दामा परेका छन ।
कोहलपुरमा आज बिहानको समयमा ४ जना टोले गुण्डाहरुले एक युवा माथी आक्रमण गर्दा युवा गम्भीर घाईते रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त घाइते मिलन खड्का लाई बिहानै काठमाडौ उपचारको लागि पठाइएको स्रोतले जनाएको छ ।
आक्रमण गर्ने युवाहरु बैजनाथ गाउँपालिका ३ सुतैयाको रहेको प्रहरि स्रोतले जनाएको छ । आक्रमणमा पर्ने घाइते युवा बैजनाथ गाउँपालिका ६ सम्झना चोक निवासी हुन् । ईलाका प्रहरीले आधिकारिक धारणा भने सार्बजनिक गरेको छैन । यस बिषयमा थप बिवरण आउन बाकी रहेको छ ।बाँके उपडेट बाट