बैजनाथ समाचारदाता,कोहलपुर देखि छुटेको बा २० च ९८२८ नम्बरको स्कोरपियो ठुलो दुर्घटना बाट बचेको छ। कोहलपुर देखि गाडी छुट्दा गाडीको कण्डिसन ठिकै थियो। जब सल्यान जिल्लाको बालुवा संग्रही देखि कुपिण्डे दह जाने क्रममा एक्कासी बेरेक्क फेल भयो। बेरेक्क फेल हुँदा पनि चालक गौरब दाहाल क्षेत्री ले गाडी कुपिण्डे दह लै जाने निर्णय गरे र चालक दाहाल पनि यो निर्णय सहि ठहरीयो! गौरबले गाडी सकुशल कुपिण्डे दह पुराएर यात्रुलाई सकुशल ल्याए! साहसी चालक गौरब दाहाल प्रति हाम्रो बैजनाथ राष्ट्रिय दैनिक पत्रिका तर्फबाट शिग्र स्वास्थ लाभको कामना ।