Sunday, January 12, 2025
spot_imgspot_img
Homeस्थानीयटुरिष्टलाई भिषा दिने हो सरकारको कुर्सी हैन काङ्ग्रेस नेता:लालु

टुरिष्टलाई भिषा दिने हो सरकारको कुर्सी हैन काङ्ग्रेस नेता:लालु

बैजनाथ सम्बादाता
बाँकेको बैजनाथमा नेपाली काङ्ग्रेसका बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश शाही यतिबेला चुनावी मैदानमा होमिएका छन् ।

पार्टीले आयोजना गरेका वडाहरुमा गाउँ गाउँ टाेल टाेलमा ब्यस्त छन् । उसो त शाही कर्णाली प्रदेश बाट बाँकेको बैजनाथ १ चिसापानीमा बसाइँसराइ सरेर आफ्नो राजनीति जीवन शुरु गरेका हुन् ।लामो समय नेपाली काङ्ग्रेसको बिद्यार्थि राजनीति शुरु गरेका शाही करिब २ दशक लामो राजनीतिक जिबनको अहिले परिक्षणको संघारमा छन् । कहिलेपनी आफुले पार्टीको तर्फबाट यसरी टिकट लिएर निर्वाचनमा स्थानीय सरकारको बागडाेरका लागी चुनावमा छन् ।
यसपटकको स्थानीय निर्वाचनमा बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार शाही पहिलोपटक पार्टीको तर्फबाट टिकट पाएर स्थानीय सरकारको बागडाेरमा पुग्न स्थानीयले मतदान गरेर सरकारको प्रतिनिधित्व गराउने शाही भन्छन् २०६३ सालमा सुर्योदय माध्यमिक बिद्यालय चिसापानीको बि ब्य स अध्यक्ष पदको निर्वाचनमा घननाथ खनाल र आफुबिच भएको प्रतिस्पर्धामा शाही निर्वाचित भएको थिए । अब पनि स्थानीय सरकारको निर्वाचनमा भाग्यले जुराएको छ सँगै गाउँपालिका अध्यक्षमा दुबैजना छौं तर म नै बिजय हुन्छु किनकि स्थानीय सरकार प्रमुख स्थानीय बासिन्दालाई बनाउने हो टुरिष्टलाई हैन । टुरिष्टलाई भिषा दिने हो स्थानीय सरकारको अध्यक्षको कुर्सी हैन राना भन्छन् त्यसैले यसपटक नेपाली काङ्ग्रेसले असल सुशासन पारदर्शी सेवाका लागी स्थानीय जनताको माग समेत प्रकाश शाही भएको नेपाली काङ्ग्रेसका युवा नेता राम कुमार राना (लालु)ले बैजनाथ राष्ट्रिय दैनिकलाई बताउनु भयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments