बाँके जिल्लामा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)वडा भेला भेला बैजनाथ गाउँपालिका वडा नं.४ कमिटी को अध्यक्षमा जय बहादुर शाह निर्बाचित हुनुभएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथी दल बहादुर सुनार नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य लुम्बिनी प्रदेश सह ईन्चार्ज केन्द्रिय सदस्य अशोक कोइराला बाँके जिल्ला ईन्चार्ज
अब्दुल हुँसैन खान बाँके जिल्ला सह ईम्चार्ज लाल बहादुर खत्री लुम्बिनी प्रदेश कमिटी सदस्य मन कुमारी चन्द लुम्बिनी प्रदेश कमिटी सदस्य भद्र प्रशाद देवकोटा जिल्ला समिति सदस्य दिपक जि एम युवा संघ नेपाल महासचिव भगवती शाह जिल्ला समिति सदस्य राजु रुचाल अजय बैगार,अग्गन मल्ल मान बहादुर बुढा चित्र बहादुर चन्द, सालिकराम गिरी, दिप बहादुर थापा जय बहादुर थापा,यज्ञ पुन,सुनिल रसाइली
बिर्ख बडुबाल,काली बहादुर सिंह गाउँपालिका अध्यक्ष
लक्ष्मी सिंह ठकुरी उपाध्यक्ष,ईन्द्र शेरचन थकाली उपाध्यक्ष
आशा सिंह एकीकृत समाजवादी अनेम संघ जिल्ला उपाध्यक्ष लगाएतका नेता कार्यकर्ताहरुको उपस्थितिमा बैजनाथ ४ नम्बर वडा कमिटी गठन गरीएको छ।
निर्वाचित सम्पुर्णले मंगलबार नै प्रमुख अतिथी सुनारले पार्टीको गोपनियताको सफतग्रहण गराउनुभएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुनारले अब यदि आफू नेकपा एमालेमा गए आफ्नो मृत्युमा मलामी समेत नजान अनुरोध गर्दै अबको बाँकी सम्पुर्ण स्थानीय तहमा पनि यसरी नै कमिटी गठन गरेर आगामी निर्वाचनमा पार्टीलाई बिजय गराउन आफू लगाएत सम्पुर्ण बाँकेका नेता कार्यकर्ताहरुको काँधमा जिम्मेवारी आएको बताउनु भयो।
अध्यक्ष जय बहादुर शाह उपाध्यक्ष धन बहादुर थापा,जनक बहादुर सिंह महिला उपाध्यक्ष आशा शाही सचिब धन बहादुर बुढा कोषअध्यक्ष कुशम कुमारी परियार सह सचीव यलिया पुन लगाएत २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ। उक्त कार्यक्रम नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँपालिका सचीव कन्चन गौतमले संन्चालन गरेको नेकपा एकीकृत समाजवादी बैजनाथ अध्यक्ष काली बहादुर सिंहले जानकारी दिनुभयो ।