बैजनाथ सम्बादाता १३ बैशाख
बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा कोरोना रोकथामका लागी सोमबार नेकपा एमाले अध्यक्ष प्रेम प्रशाद सुबेदिको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका स्तरमा अध्यक्ष प्रेम प्रशाद सुबेदी नेतृत्वमा कोरोना सहयोगी हातका लागी सबै वडाहरुमा सम्पर्क ब्यक्ति तोकेको छ।
बैजनाथ १ वडामा मन कुमार चन्द वडा न २ मा शेर बहादुर बस्नेत वडा न ३ मा भागिराम थारु वडा न ४ मा ईन्द्र शेरचन थकाली वडा न ५ मा लील बहादुर नेपाली वडा न ६ मा दिल विश्वकर्मा वडा न ७ मा महेश थारु र वडा न ८ मा प्रेम बहादुर खत्रीलाई नेकपा एमाले बैजनाथ गाउँ कमिटीले सहयोगी हात नाम दिएर ब्यक्तिहरु तोकेको छ। सजक रहौं,सुरक्षीत रहौं कोरोना बाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं नारा सहित हरेक वडामा एक जना सम्पर्क सहयोगी हात तोकेको दिल विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिका स्तरमा प्रेम प्रशाद सुबेदी त्यसैगरी वडा न १ मा