Thursday, December 5, 2024
spot_imgspot_img
Homeस्थानीयनेपालगन्ज उप-महानगरपालिका उप मेयर राईले नीति तथा कार्यक्रम प्रस्तुत

नेपालगन्ज उप-महानगरपालिका उप मेयर राईले नीति तथा कार्यक्रम प्रस्तुत

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगर सभामा नगर उप-प्रमुख कमरुद्धिन राईले वर्ष २०७९/८० को बजेत प्रस्तुत गरेका छन ।
नगर उपप्रमुख राईले कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन। यसअघि नगर प्रमुख प्रशान्त विष्टले लोकप्रिय नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभा जारी छ ।  नगर प्रमुख विष्टको सभाध्यक्षतामा नगर सभा चलिरहेको छ ।
उक्त सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी छन् । नियम अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।                    IMG_20220623_1356491655972324.jpg

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments