कोहलपुर नगरपालिका ४ का ईन्चार्ज क.सुरज जागाको अगुवाइमा तथा खटिके थारु,राम प्रशाद थारु र रन बहादुर नेपालीको नेतृत्वमा नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा २५ जना प्रबेश गर्नेहरुलाई उक्त वडा का ईन्चार्ज सुरज जागाले अबिर सहित टिका लगाएर स्वागत गरेका हुन् ।
यसरी नेकपामा प्रवेश गर्दा अब सहि अभिभावक पाएको महसुस गरेको नबप्रबेशीहरुले बताएका छन् भने अब अपरान्त शु ख दु खमा होस चाहे मर्दा पर्दाहोस सबैमा हामी अभिभाकत्व गहन गर्ने छौँ ।सबैको सुरक्षाको जिम्मेवारी र उचित स्थान तथा हैसियत कायम गरेर पार्टी भित्र स्थान दिने जिम्मेवारी निर्वाह गर्ने जागाले बताएका छन् ।
आफ्नो आश्वासन सहित पार्टीको निति बिधी र बिधान बारे सबैले जान्न अति आवश्यक भएकाले बुझिराख्न सबै नबप्रबेशिहरुलाई सुझाव समेत क.जागाले स्वागत गरेका छन् ।