Wednesday, January 8, 2025
spot_imgspot_img
HomeUncategorizedनेपाली काङ्ग्रेस बाँके क्षेत्र नं.३ को सचीवमा ओलि निर्वाचित

नेपाली काङ्ग्रेस बाँके क्षेत्र नं.३ को सचीवमा ओलि निर्वाचित

खजुरा/नेपाली काङ्ग्रेस बाँके क्षेत्र नम्बर ३ मा सचीव र सह-सचीव पदमा आकाक्षि धेरै भएपछि सचीवमा ५ जनाको उम्मेदवारी र सह सचीवमा ६ जनाको उम्मेदवारी दिएका थिए।
जसमध्ये ज्ञान बहादुर ओलि सचीवमा सर्बाधिक २६५ मतका साथ बिजयी भए भने अर्का सचीव दिप बहादुर थापा २१७ मतका साथ बिजयी भएका छन् ।
जसमध्ये कोमल सिंह ठकुरीले जम्मा १०३ मत प्राप्त गरेर पराजित भए भने विशाल कर्माचार्यले जम्मा कुल ९८ मत प्राप्त गरेर पराजित भए र यादव राज खड्काले जम्मा कुल ९० मत प्राप्त गरेर पराजित भए।

सह सचीव पदमा पनि कुल ६ जनाले उम्मेदवारी दिएका थिए।
डम्बर बहादुर रावत १९८ मत प्राप्त गरेर बिजयी राकेश कुमार सोनि १९४ मत प्राप्त गरेर बिजयी त्यसगरी दिपक कुमार थारु १०१ मत प्राप्त गरेर पराजित भए,पदम बहादुर मल्ल ८० मत प्राप्त गरेर पराजित भए,प्रेम बहादुर शाही ९० मत प्राप्त गरेर पराजित भए र सुदिप सेडाई ७१ मत प्राप्त गरेत पराजीत भएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा बादसाह कुर्मी,प्रकाश बहादुर शाही ,लक्ष्मिनारायण शाह,टेक बहादुर खड्का,कपिल देव शर्मा ,मेघराज ओलि ,देव बहादुर खत्री ,रामेश्वर कंडेल,भावना चौधरी,कृष्ण रसाईलि,जगदीश प्रसाद हरिजन,चन्तराम थारु,चिनुमाया कुंवर,कमला हमाल,झुपकली मगर,उमा कुमारी थापा र क्षेत्रीय कार्यसमिती सचिवमा ज्ञान बहादुर ओलि,दिप बहादुर थापा सह-सचिवमा डम्बर बहादुर रावत,राकेश कुमार सोनि निर्वाचित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments