कोहलपुर/नेपाली कांग्रेसको १४ औं अधिबेशनमा बैजनाथ गाउँपालिका सहकारी अभियन्ता उद्योगी तथा लामो समयदेखि बैजनाथ ६ बाट समाजसेवा गरेका देब बहादुर खत्री के सि प्रतिपक्षी उम्मेदवार केशर खड्कालाई पछि पार्दै कुल १ सय ४९ मतमा कुल ६८ मत प्राप्त गरेर बैजनाथ गाउँपालिका नेपाली कांग्रेस सभापतिमा प्यानल सहित बिजयी हुनुभएको छ।
गाउँपालिका सभापतिका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम यस्तो छ:-
१-केशर खड्का मत परिणाम ३९
२-देब बहादुर के सि कुल प्राप्त मत ६८ बिजय
३-राम बहादुर बिष्ट कुल प्राप्त मत २७
उप सभापति उम्मेदवार
१-गोपाल थारु कुल प्राप्त कुल प्राप्त मत ७० बिजय
२-दुर्गा बहादुर घिमिरे क्षेत्री कुल प्राप्त मत ५८
३-महेन्द्र बहादुर थारु कुल प्राप्त मत ६८ बिजय
सचीव पदका उम्मेदवार
१-कृष्ण बहादुर कुंवर कुल प्राप्त मत ६८ बिजय
२-टंक बहादुर बुढा मगर कुल प्राप्त मत ७३ बिजौ
३-वसन्त कुमार रावत कुल प्राप्त मत ५९
४-महाबिर थारु कुल प्राप्त मत ६४
सह सचीवका उम्मेदवार
१-उत्सब राना क्षेत्री कुल प्राप्त मत ११
२-नैनसरा रावत कुल प्राप्त मत ५४
३-पवन कुमार पुन मगर कुल प्राप्त मत ९० बिजय
४-रुपा चौधरी कुल प्राप्त मत ९७ बिजय
सर्बसहमत आएका सदस्यहरु१-आउसे थारु २-बिस्नु अहिर ३-रगबिर सुनार ४-गोपिलाल बैगार ५-लक्ष्मि सुनार
६-जितेन्द्र जंग शाह ७-गगनसरा रावत ८-सुनिता चौधरी दहित ९-लोक राज कुंडेल १०-भिम बहादुर रोकाय ११-तिलक बहादुर चन्द १२-देबनारायण धिताल १३-रुकमाया बस्नेत १४-राजेन्द्र ओलि १५-लिल बहादुर बुढा १६-जवाहिर थारु १७-हरिराम थारु १८-प्रेमा कुमारी रावत क्षेत्री १९-गोरख बहादुर रोका क्षेत्री २०-राम बहादुर थारु २१-वीर खड्का २२-भिम बहादुर दमाई २३-कृष्णा कुमारी सुनार २४-मनरखु थारु २५-शिशिर कंडेल २६-दिपेन्द्र गिरि २७-गणेश बस्नेत २८-नैनसरा उपाध्याय २९-कमला क्षेत्री ३०-ठगुनाथ योगि ३१-दिपक बहादुर कुंवर ३२-फरिद्विदिन हलवाई ३३-जिलेबिया थारु ३४-दुर्गा योगि ३५-देवा कुमारी चौधरी ३६-दल बहादुर बुढा ३७-देबजंग शाह ३८-धन बहादुर सुनार ३९-चन्द्रा बुढा ४०-बल बहादुर पुन मगर ४१-बिना थापा ४२-मनिसरा रोकाय
उक्त निर्वाचन बाट सभापतिमा निर्बाचित देब बहादुर के सि ले आफू लोकतान्त्रिक एवं प्रजातान्त्रिक पद्वतीलाई अंगिकार गर्दै सहर्स निर्वाचन प्रणालीलाई अपनाएर आफुलाई निर्बाचित गराउन आफ्नो अमुल्य मत दिएर बिजय गराउनुहुने सम्पुर्ण नेपाली काङ्ग्रेस का क्रियाशिल सदस्य पार्टीका नेता कार्यकर्ता लगाएत निर्वाचन सफल बनाउने सम्पुर्णलाई निर्वाचन मन्डल सुरक्षाकर्मी संन्चारकर्मि आफुलाई बिजय गराउन भुमिका खेल्ने सम्पुर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै आफुले कसैलाई पराजित गरेर बिजय भएको नभै नेपाली काङ्ग्रेसको जित भएको र आगामी स्थानीय निर्वाचनमा बैजनाथ गाउँपालिका का सबै वडाहरुमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई बिजय गराउने एउटा मात्र उदेश्य भएको र उक्त काम गरेर देखाउने जनताको लोकप्रिय पार्टी बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको सहायक निर्वाचन अधिकृत राम जि रावतले जानकारी दिनुभयो ।