नेपाल कम्युनिस्ट पार्टी मुगुले धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय निर्देशन अनुसार मुगुमा पनि धर्ना कार्यक्रम भएको हो।
नेपाल सरकार सङ्ग भएको तीन बुदे सहमति कार्यान्वयन गर,राज बन्धिलाइ रिहा गर,झुट्टा मुद्दा खारेज गर,जनमत सङ्ग्रह घोषणा गर,प्रगतिशील सयुक्त सरकार गठन गर लगायतका माग सहित जिल्ला प्रशासन कार्यालय मुगुमा आधा घण्टा धर्ना बसेका हुन।
आफ्ना माग हरु सरकारले तत्काल पूरा नगरे आन्दोलन जारी रहने नेपाल कम्युनिस्ट पार्टी मुगुका नगर इन्चार्ज अडिकले बताउनु भयो।