Sunday, November 24, 2024
spot_imgspot_img
HomeUncategorizedनेशनल लाईफको चेक बुझ्दै:मगर

नेशनल लाईफको चेक बुझ्दै:मगर

बाँकेको खजुरा गाउँपालिका वडा नं ६ दस बिघा निवासि मान बहादुर दमाईले नेशनल लाईफमा २ लाखको विमा गरि बार्षिक १७३४० बुझाउदै आएका थिए। दमाईको रोजगारीको सिलसिलामा भारतको ऋषिकेसमा कामको सिलसिलामा जेसिबिको ठक्कर बाट असमायिक निधन भएकोमा उहाँको धर्मपत्नी आस्था गाहा मगरलाई बिमाङ्क रकम को दोब्बर र बोनस गरि ४ लाख १६ हजारको चेक उहाकै निवासमा पुगेर नेपालगन्ज शाखा प्रमुख दिप नारायण खनाल र वडा सदस्य हजुरा बम ठकुरी को हातबाट आवश्यक कागजात कार्यालयमा पेश गरेको  २१ दिनमै सयुक्त रुपमा बिमाबाट प्राप्त हुने सम्पुर्ण रकम हस्तान्तरण गरिएको छ।

पीडित मगरले यसरी घरमा पुगेर बिमा रकमको चेक नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments