बाँके जिल्लाको बैजनाथ ३ नम्बर वडामा पदभार ग्रहण सँगै वडा अध्यक्ष निखिल बैगारले बैजनाथ ३ मा स्वास्थ्य चेकजाँचका लागि सहजताका लागि वडाको स्वास्थ्य संस्थामा प्रयोग शाला स्थापना गरिने पहिलो निर्णय गर्नुभएको छ।
उक्त पदभार कार्यक्रममा वडा सदस्य भुमिसरा राना मनोज कुमार थारु तुलसिराम थारु कमला दमाई लगाएत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
बैजनाथ ३ नम्बर वडाको आयोजनामा आयोजना गरिएको थियो।दोश्रो निर्णय एम्बुलेन्स ल्याउने निर्णय गर्नुभएको छ। बैजनाथ गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा स्थानीय धन बहादुर थापा सचिन मेघनाथ लगाएतको उपस्थितिमामा वडा अध्यक्ष बैगारले पदभार ग्रहण गर्नुभएको हो।