Sunday, January 12, 2025
spot_imgspot_img
HomeUncategorizedपुर्ब जनमुक्ति सेना कमान्डर युगान्त बैजनाथको अध्यक्षमा उम्मेदवारी

पुर्ब जनमुक्ति सेना कमान्डर युगान्त बैजनाथको अध्यक्षमा उम्मेदवारी

बैजनाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच भएको सहमती गठबन्धन अनुसार अध्यक्ष पदमा पुर्ब जनमुक्ति सेना कमान्डर दिपेन्द्र शाह(युगान्त) उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी बैजनाथका नेत टकर नाथ योगि लगाएत अन्य २ नम्बर वडामा नेपाली काङ्ग्रेस सहितको गठबन्धन उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनु भयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments