सोमबार २३ चैत
बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ को प्रभात नमुना माध्यमिक बिद्यालयमा सोमबार बिब्यस अध्यक्ष दल बहादुर सुनारको अध्यक्षतामा बसेको अभिभावक भेलाले आईतवार देखी कक्षा नर्सरी देखी कक्षा ५ सम्मका करिब ३ सय बिद्यार्थिहरुलाई दिवाखाजा खुवाउने निर्णय गरिएको प्रभात नमुना माध्यमिक बिद्यालयका प्र.अ. नगेन्द्र सुबेदिले जानकारी दिनुभयो ।
यसरी दिवाखाजा उपलब्ध गराउदा बिद्यार्थिहरुको स्वास्थ्य का साथै बिद्यालयप्रती आकर्षक वृद्धि हुने भएकोले नेपाल सरकारले ब्यवस्थापन गरेको दिवाखाजा प्रभात नमुना माबिले अभिभावक भेला गरी आईतबार खाजा ब्यवस्थापन गरिएको निरन्तर दिने समयको बचत हुने अभिभावक भेलालाई सम्बोधन गर्दै अध्यक्ष सुनारले बताउनुभएको जानकारी प्राप्त भएको छ।