Wednesday, December 4, 2024
spot_imgspot_img
Homeसमाजशिक्षाबैजनाथमा एकदिने स्वास्थ्य योजना तर्जुमा तालिम सम्पन्न

बैजनाथमा एकदिने स्वास्थ्य योजना तर्जुमा तालिम सम्पन्न

बाँकेको बजनाथ गाउँपालिका  स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्यको सेवा बिस्तारमा एकदिने स्वास्थ्य शिक्षा योजना तर्जुमा सम्बन्धि तालिम प्रशिक्षण तालिम सम्पन्न भएको छ।                                       उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही सबै वडा अध्यक्षहरु र कार्यपालिकाका सदस्य लगायत प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐरी आर्थिक प्रशासन र योजना शाखा प्रमुख डाेटि नेपाली लगाएत स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो।                                              उक्त कार्यक्रम बैजनाथ स्वास्थ्य शाखा प्रमुख शाहीले संन्चालन गरेका थिए। कार्यक्रममा सक्षम प्रणाली बाँके बाट सहभागी भयका प्रशिक्षकहरु द्वारा सहजीकरण गरिएको सो कार्यक्रममा सबै ले आफ्नो भनाइ र आगमी दिनमा स्वास्थ्यका प्रथामिकरणमा परेको योजनाहरुमा आर्थिक लगानी गर्ने र स्वास्थ्य  सेवामा स्थानीय नागरिकको पहुँचमा वृद्धि गरि स्वास्थ्य शिक्षाको बारे जनचेतना मुलक कार्यक्रम सन्चालन गर्ने र रोग लाग्नु भन्दा पहिले रोगको बाटो छेक्ने बिचार उत्तम हुने धारणा राख्दै गाउँपालिका अध्यक्ष प्रकाश शाहीले कार्यक्रम समापन गर्नु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments