बाँके जिल्लाको बैजनाथमा बुधबार बानियाभार स्थित वडा कार्यालयको हलमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको बाँके जिल्ला कमिटी बैठकलाइ पुर्णता दिने क्रममा नेकपा एकीकृत समाजबादिका पोलिटब्युरो सदस्य दल बहादुर सुनारले कार्यक्रमलाई सम्बोधन गर्दै अब आगामी चुनावका लागि बैजनाथमा नेकपा एकीकृत समाजवादीको पार्टी प्रशिक्षण सप्पन्न भएको छ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीमा थप गरिने नेताहरुको उपस्थिति बाक्लो थियोे । सुनारले अब कुनैपनि राजनीतिक दलहरुलाई कमजोर बनाउन र गाली बेईज्जत गर्न अथवा भासण गर्न मात्र हाम्रो भेला सिमित हुँदैन । आगामी चुनावमा कहाँ कसरी चुनाव जित्न सकिन्छ भन्ने बारे सबै नेता कार्यकर्ताहरुको ध्यानाकर्षण भयो र संगठन मजबुत भयो भने नतिजा आफ्नो पार्टीको पक्षमा आउन सहजीकरण गर्न नेता कार्यकर्तालाई सुझाव दिएका थिए।