बाँकेको बैजनाथमा आइतबार बिहान ५:०० बजे मन गणना हलमा निर्वाचन सहायक अधिकृत दान बहादुर ऐडि नेकपा एमालेका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल,नेकपा एमाले बैजनाथ सचीव प्रेम सुवेदी नेकपा एमाले निकट अनेम संघ बाँके सचीव कंन्चन गौतम नेकपा एमाले बाँके जिल्ला ईन्चार्ज सुर्य ढकालका नजिकका नातेदार शसस्त्र प्रहरी ईस्पेक्टर प्रकाश ढकाल लगाएत सबै नेकपा एमाले निकटका ब्यक्तिगतहरु द्वारा मत पेटि राखिएको कोठा खोलेर सर्बदलिय सर्बपक्षिय ब्यक्तीहरुलाई खबर नै नगरी मत पेटि राखिएको कोठा खोलेर मत पेटि परिबर्तन गरिएको आशंका भएकाले पुनः मत गणनाको निवेदन दिएको नेकपा एकीकृत समाजवादी बैजनाथ १ वडा अध्यक्ष पदका उम्मेदवार बिर्ख बहादुर रोकायाले बताए।