बाँके जिल्लाको बैजनाथ गाउँपालिका १ स्थित नेकपा एकीकृत समाजवादीमा माथिल्लो गाभर टोलकमिटी लक्ष्मि परियार को अध्यक्ष उपाध्यक्ष अमर बि क उपाध्यक्ष र सचिब मा सुन्दर रोकाय लगाएत २७ सदस्यीय टोल कमिटी नेकपा एमाले परित्याग गरी नेकपा एसमा परिणन भएको छ।
उक्त टाेल कमिटी कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य पुर्बमन्त्री दल बहादुर सुनार नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचिवालय सदस्य राजु रुचाल नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँ कमिटी सचीव कन्चन गौतम लगाएको उपस्थितिमा नेकपा एमाले टाेल कमिटी नेकपा एकीकृत समाजवादीमा परिनत भएको हो । उक्त वडा गाउँ कमिटी सचीव गौतमको ईलाका समेत हो।आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीलाई बैजनाथमा प्रथम पार्टी बनाउन सबै लागि परेको रुचालले बताए । सम्पुर्ण कमिटीलाई नेता सुनारले स्वागत गर्नुभएको नेकपा एस बैजनाथ सचीव कन्चन गौतमले जानकारी दिनुभयो ।