उम्मेदवारी दर्ता पछि निखिल बैगार संग गरिएको छलफलमा उहाँको सान्दर्भिक भनाई :
(मेराे उम्मेदवारी कुनै ब्यत्ति विशेष र कुनै पार्टी का बिरुद्ध हाेईन । मेराे उम्मेदवारी त बैजनाथ वार्ड न.३ मा ब्याप्त सुकुम्बासी ,अाैधाेगिक क्षेत्र भित्र परेकाे घरधुरि हरुकाे नक्सा कटाैटि , गरिबी,अशिक्षा,बेराेजगारी,अन्धकार,विभेद र असमानता,बिकृति बिसंगति काे बिरुद्ध मा हाे । तसर्थ म वडा न. ३ का मतदाताहरुकाे सर्ब सम्मत र साझा उम्मेदवारी हु । मेराे बिजयले एमाले सरकार काे स्वेच्छाचारी चरित्र ,भ्रष्टाचार ,कालाेबजारि ,अन्त र संबैधानिक सर्वाेच्चताकाे संस्थागत बिकास हुनेछ । मेराे अादरणिय मतदाता ज्यु हरुलाई यहि २०७९ बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचन मा बैजनाथ गा. पा. वर्डा न ३ मा एक पटक नेपाली काग्रेस काे चुनाव चिन्ह रुखमा मतदान गरि लाेकतन्त्र लाई मजबुत बनाउने हाम्राे अभियानमा सहयाेग पुर्याउनु हुने छ, भन्ने विश्वास लिएकाे छाै । मेराे जित ३ नम्बर बासिकाे जित हुनेछ ।