स्थानीय तह निर्वाचन २०७९ सदस्य निर्वाचनमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधि सोमबार बैजनाथ गाउँपालिका ५ का वडा अध्यक्ष देब बहादुर रावतले सपथ ग्रहण गरेर वडामा पुगे लगतै पदभार ग्रहण गर्नुभएको छ।
पदभार सँगै वडा अध्यक्ष रावत द्वारा आफ्नो वडाभित्र रहेका सम्पुर्ण शैक्षिक संस्थाहरुलाई माशिक रूपमा अनुगमन नियमन गर्ने निर्णय गर्नुभएको छ। किनकि समाज सुधार गर्नका लागि पहिलो कुरा ब्यक्ति शिक्षित हुनपर्यो जसको फलस्वरूप गुणस्तरीय शिक्षा र अर्को लागू औंषध नियन्त्रण नियमन गर्नुका साथै युवाहरूलाई खेलकुदका माध्यम द्वारा प्रोत्साहन गर्ने निर्णय भएको छ।अन्तिम निर्णय सम्पुर्ण स्थानीय नागरीकहरुको घरधुरीका आधारमा डिजिटल डाटा कम्प्युटरमा राख्ने यसरी राख्दा को बिपन्न कस्को अवस्था के छ।सबै थाहा पाउन यो आवश्यक पर्ने भएकाले यी तीन निर्णय सहित पदभार ग्रहण गर्नुभएको हो।