Wednesday, January 1, 2025
spot_imgspot_img
HomeUncategorizedमन्त्री "अथक"लाई नरैनापुरमा भब्य स्वागत

मन्त्री “अथक”लाई नरैनापुरमा भब्य स्वागत

बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज’अथक’ लाई आइतबार निर्वाचन क्षेत्रमा भव्य स्वागत गरिएको छ ।  मन्त्री अथक विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार गृह जिल्ला बाँके पुगे लगत्तै नागरिकले नेपालगञ्ज बिमान स्थल पुगेका थिए ।

मन्त्री बने पछि पहिलो पटक निर्वाचन क्षेत्र पुगेका मन्त्री अथकलाई आइतबार नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह सहित स्थानीय नागरिकहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । बाँके क्षेत्र नं १ वाट निर्वाचित संघीय संसद्‌ अथक मन्त्री बने पछि नरैनापुर बासी खेलमा नयाँ परिवर्तन आउने विश्वास लिएका छन् । मन्त्री अथक नरैनापुरका स्थानीय नागरिकलाई धन्यबाद ज्ञापन गर्नुका साथै सुझाव संकलन गर्ने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments