बाँके कोहलपुर
राष्ट्रिय उधम बिकास सहजकर्ता महासंघ नेपाल का केन्द्रिय सचीव बिरेन्द्र सुवेदी ले अबको एजेडा EDF हरुको लोकसेवा आयोग खोल्न पहल गर्ने बताउनु भयो ।उधम बिकास सहजकर्ता संघ सल्यान को भर्चुअल बैठक लाई प्रमुख अतिथी को रुपमा सम्बोधन गर्दै सचीव सुवेदीले अबको एजेन्डा लोकसेवा आयोग खोल्न पहल गर्ने बताउनु भयो । EDF हरु समाज रुपान्तरण का पहरेदार भयको र आफ्नो भुमिका मा इमानदारी पुर्बक लाग्न संघहरु लाई अपिल गर्नुभयो।बैठकमा विभिन्न समस्या का सामाधान बारे छ्लफल भयको थियो ।