बाँके बैजनाथ ४ बानियाभारका युवा समाजसेवी नेकपा एकीकृत समाजवादीका युवा नेता अशोक मल्ल अगन ले कोभीड १९ कोरना को लडाइँ बाट तिलक बिगत केहि समय देखि फोक्सो को समस्या ले ग्रस्ति भैई रहदा तिलक को आर्थिक आवस्था एकदम कमजोर हुदै गैई राको छ। बैजनाथ ४ को असल ईमान्दार युबा बिगत केहि समय बेड जिबन बिताईराको हुनाले उपचार को लागि आर्थिक सहयोगको खाचो परेको छ।हाल भेरि अञ्चल अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ।
निस्वार्थ सेवा अनि सहयोग गर्न इच्छुक समाजसेबि , बुदिजिबि ,नेताहरुलाई उपचार स्वरुप सक्दो सहयोग गरिदिन मल्लले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सहयोगको अपिल गर्नुभएको छ। सहयोग को लागि सिधा संम्पर्क गरेर सहयोग गर्न सक्नु हुने छ पीडितको सम्पर्क नम्बर मो. 9866179045 मा फोन गरि सहयोग गरिदिनहुन सम्पुर्णमा हार्दिक अपिल गरिएको छ।