बाँके जिल्लाको बैजनाथ ४ बानियाभारमा करेन्ट लागेर मृत्यु भएका पीडित परिवारलाई ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालको नेतृत्वमा बन्द खुल्ला गर्नुका साथै निम्न ५ बुदे सहमतिमा मृतकको सब आफन्तले बुझेका छन् ।यसरी जनताको मनमा बस्न सफल भएका छन् ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख (DSP)रबिन्द्र खनाल,कोहलपुर क्षेत्रमा उदाहरणीय कार्य गरेर चर्चामा आउँने गरेका छन्
मंगलबार बैजनाथ ४ बानियाभारको घटनालाई सहजै मिलाउन सफल भएका हुन।मंगलबार नै पाँच बुँदे सहमति गरेर पीडितलाई न्याय दिलाउन सफल भए।
१ रुखपात काट्ने हटाउने ।
२ थपक्षतिपुर्तीको पहल गर्ने।
३ पीडित परिवारको एकजना सदस्यलाई विद्युत प्राधिकरणमा रोजगारीको पहल गर्ने।
४ घाईतेलाई उपचार गर्ने।
५ कर्मचारी दोषि पाईएमा छानबिन गरि कार्बाही गर्ने।
यी पाँच सर्तहरुको सहमतिमा गराउन सफल ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख खनाल एक पछि अर्को सफल काम गरेर स्थानीयहरुको मन जित्न सफल भएका छन् ।