Sunday, January 12, 2025
spot_imgspot_img
Homeस्थानीयवडा अध्यक्षका उम्मेदवार भुपाल पुनले सेवा सुबिधा नलिने गरे घोषणा

वडा अध्यक्षका उम्मेदवार भुपाल पुनले सेवा सुबिधा नलिने गरे घोषणा

बाँकेमा स्थानीय निर्वाचन नजिकिदै गर्दा चुनावी सरगर्मीले माहोल तात्तिएसँगै नेपाली काङ्ग्रेस बैजनाथले बृहत घर दैलो अभियानलाई निरन्तरता दिएको र जस अनुरुप शुक्रबार नेपाली काङ्ग्रेस बाट बैजनाथ ६ वडा अध्यक्षका उम्मेदवार भुपाल पुन मगरले स्थानीय सरकार बाट आफुले पाउने सेवा सुबिधा नलिने घोषणा गर्नुभएको छ।

पुन बैजनाथ ६ को न्युज जर्नी युवा क्लबका अध्यक्ष युवा समाजसेवी ब्यवसायी हुनुहुन्छ।उहाँले खुलेर राजनीति गरेको करिब १ दशक पछि पार्टीले पुनलाई विस्वास गरेको हो।
स्थानीय सरकारमा सेवा सुबिधा लिनलाई हैन राजनीति सेवा गर्ने थलो हो त्यसैले मैले पनि नेपाली काङ्ग्रेस बाट स्थानीय नागरिकलाई सेवा गर्ने छु साथै घर दैलो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पुनले यसरी कुनैपनी सेवा सुबिधा नलिने घोषणा गरे र जुन सेवा सुबिधाको रकम हुन्छ त्यो स्थानीय वडामा भएका अति बिपन्न र गरिब जेहेन्दार बिद्यार्थिहरुको शिक्षामा लगाउने बताउनु भयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments