Thursday, December 26, 2024
spot_imgspot_img
Homeराष्ट्रियविभिन्न १३ माग सहित देशभर ७५३ स्थानीय तहमा ज्ञापन पत्र

विभिन्न १३ माग सहित देशभर ७५३ स्थानीय तहमा ज्ञापन पत्र

कोहलपुर
संविधानमा आमाको नाममा नागरिकता दिने ब्यबस्था भए तापनि अझै कानून बन्न नसकेको कारणले गर्दा नागरिकहरु नागरिकता लिनबाट बञ्‍चित हुनु परेको लगायतका सबैखाले महिला हिंसाको अन्त्य माग गर्दै आज अखिल नेपाल महिला संघ क्रान्तिकारीले बाँके जिल्लाका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । गाउपालिका नगर पालिका र उपमहानगर पालिकामा महिला नेता तथा कार्यकर्ताहरुले ज्ञापन पत्र बुझाईएको छ।
यसैक्रममा बाँके जिल्लाका सबै स्थानीय तहहरुमा स्थानीय महिला नेतृत्व द्वारा स्थानीय सरकार प्रमुखलाई ध्यानाकर्षण
ज्ञापन पत्र बुझाएको छ।देशभरका ७५३ वटा स्थानीय तह हरुमा ध्यानाकर्षण बुझाएको बाँके जिल्ला का महिला नेतृ रेनुका खड्काले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments