बाँके कोहलपुर 11 शान्तिनगरवासीले तारा सिंह रुखबाट खसेर शरीरका विभिन्न भाग भाचिएर घाईते भएकी हुन् ।घाइते सिंहलाई टाउकोमा चोट लगेकोले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले थप उपचारका लागि काठमाण्डौ टिचिङ अस्पतालमा रिफर गरेको हो। आर्थिक अवस्था कमजोर भई उपचार गर्ने कठिनाई परेको जानकारी कोहलपुरका युवाहरूले खबर प्राप्त गरे लगतै कृष्ण शाहिले सहयोग अपिल गर्नु भएको थियोे । उक्त सहयोगको अपिल लगत्तै कोहलपुर ११ शान्तिनगरका युवा दिवस घर्ती मगरको पहलकदमी र अनुरोधमा अन्य सहयिगी भावना भएका ब्यक्तिहरु यसप्रकार हुनुहुन्छ।सहयोगी ब्यक्ति हरुको नाम लिस्ट
१) राकेश राना २०००
२)राज बहादुर शाही १५००
३) दिबस घर्ती मगर ११११
४) जीवन घर्ती ११००
५) प्रमिला चौधरी १०५०
६) आकाश कार्की १०००
७) लाल बहादुर खड्का १०००
८) शान्ती लामा ६५०
९) यज्ञ अधिकारी ५०५
१०) तिलक सिजापती ५००
११) अमृता परियार ५००
१२) जीवन थापा ५००
१३) चरीत्र शाही ५००
१४) तिलक उचाई मगर ५००
१५) धिर अधिकारी ५००
१६) बिनोद प्रसाद थारु ५००
१७) निरुता खत्री १५०
१८) विस्न खत्री ५०
१९) लोक बहादुर थापा ३००
जम्मा १३९१६
१) किन गर्ने सहयोग ? तारा सिँहको अवस्था के हो पृष्ठभुमी यस्तो छ। ६ बर्ष काे हुँदा वुवा गुमाए र सहारा गुमाएपछी केही बर्ष पछि भाई पनि लडेरनै मृत्यु भएको थियो। हालसम्म आमाकाे साहारामा हुर्किदै यहाँसम्म आई पुगेकी १२ कक्षामा पढ्दै गर्दा पढाई आर्थिक जोहो गर्न खर्च नभयर सिपमुलक तालिम सिलाई कटाई सिकेर आफ्नै गाउँमै केही गर्नेर आफ्नाे पढाइ खर्छ साथै आमालाई सघाउनपनि सहज ठान्दै खलंगा देखि गाउँ घरमा पुगेकी उनी आमालाई सघाउन जंगलमा दाउरा लिन जादाँ अचानक रूखबाट लडेर टाउकाे, मेरूडण्ड, हात खुट्टा, टाउकोमा गहिराे चाेट लागेर काेहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरेर टिचिङ हस्पिटमा उपचार भैरहदा उपचार खर्च नपुगेकोले केही आर्थिक सहयोग भएको छ।अझै उपचाररत आर्थिक अभाव भएको आफन्तको भनाई रहेको छ।