बैजनाथ सम्बादाता
बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा शुक्रबार बैजनाथ गाउँपालिकाको स्वास्थ्य संस्थामा किशोरीमैत्री कक्ष निर्माणका लागि किशोरीहरुनै बिशेषगरि बाल बिवाह रोकथाम परियोजना हो तसर्थ प्लान नेपालको सहयोगमा एम स्याक नेपालको आयोजनामा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त सामाग्री हस्तान्तरण प्लान नेपाल का फिल्ड सहायक बबिता सिँहले बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा र सूचना शाखा अधिकृत तप्त आचार्यलाई सयुक्त रूपमा सामाग्री हस्तान्तरण गरिएको सिंहले बताइन् ।