संविधानसभा सदस्य समेत रहनुभएकी ६२ वर्षीय सिद्दिकीको आज साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।
नेपालगञ्ज ३ निवासी उहाँ केही दिनदेखि भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।