कोहलपुर बाँकेको राप्ती सोनारी गाउँ पालिकामा वाइसीएल नेपालले पुर्णता पाएको छ शेर बहादुर खड्का “सुजल”को नेतृत्वमा शुक्रबार ३५ जनाको कमिटी गठन गरिएको छ।
वाइसीएल नेपालका केन्द्रिय सचिव रतन शाहीको प्रमुख आतिथ्यतामा कमिटी गठ्न गरिएको आयोजकले जनाएको छ ।वाइसीएल गठन पछि बोल्दै सयोजक खड्काले अब राप्ती सोनारी वाइसीएल लाइ सशक्त रूपमा अगाडि बढाउने र राप्ती सोनारी गाउँ पालिकामा भ्रष्टाचार मौलाएको हुँदा भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने बताए ।