बाँकेको नेपालगन्ज सेतु बि क को सालिक तोडफोड गरिएको बारे योङ्ग कम्युनिस्ट लिग नेपाल बाँके जिल्ला संयोजक आकाश कार्कीले २०६२/२०६३ को जनआन्दोलनमा राजाको बिरोधमा ज्यान गुमाएकि सहित सेतु बि क को सालिक तोडफोड गर्ने अराजक तत्वहरुलाई तुरुन्त पक्राउ गरि कार्बाही गर्न माग गर्दै वाइसीएल नेपाल को सामाजिक सन्जाल फेसबुक बाट सार्बजनिक गरि आपत्ति प्रकट गरेका छन् ।
उक्त सालिक तोडफोड गर्नेहरुलाई तत्काल पक्राउ गरि कार्बाही गर्न माग गर्दै विभिन्न सामाजिक सन्जाल मार्फत आक्रोश ब्यक्त गरेका छन् । लोकतन्त्रको रक्षाका लागि सम्पुर्ण लोकन्त्रवादी शक्ति एक हुन समेत संयोजक कार्कीले सबैलाई अपिल गरेका छन् ।