Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियसेवाग्राही द्वारा NIC धनगढी शाखा तालाबन्दी

सेवाग्राही द्वारा NIC धनगढी शाखा तालाबन्दी

धनगढी मंगलबार ७ पुस, कर्मचारीले मनोमानी ढंगबाट सेवा दिएको भन्दै धनगढीमा रहेको एनआईसी एशिया बैंकको शाखामा सेवाग्राहीले तालाबन्दी गरेका छन्। भूमि सुधार तथा मातपोत कार्यालय कैलालीमा रहेको शाखामा सेवाग्राहीले तालाबन्दी गर्दा बैंकमा कार्यरत कर्मचारी भित्रै थुनिएका छन्। गुणस्तरिय सेवा नदिएको तथा आफ्ना चिनजानका मान्छेलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने गरेकाले बैंकमा तालाबन्दी गरेको सेवाग्राहीको भनाई छ। सेवाग्राहीको चापका कारण नै बैंकले सेवा दिन नसकेपछि तालाबन्दी गरिएको मालपोत कार्यालयका एक कर्मचारीले बताए। आफ्ना कर्मचारीलाई कार्यालयभित्रै थुुनिएपछि बैंकले प्रशासनमा जानकारी गराएको बताएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments