Friday, December 27, 2024
spot_imgspot_img
HomeUncategorizedस्थानीयको घर दैलोमा ब्यक्तिगत सहयोग गर्दै वडा अध्यक्ष:सुनार

स्थानीयको घर दैलोमा ब्यक्तिगत सहयोग गर्दै वडा अध्यक्ष:सुनार

बाँके जिल्लाको खजुरा गाउँपालिका ४ ले “जनता को घरदैलोमा स्थानीय सरकार” अन्तर्गत को कार्यक्रम मा शुक्रबार  खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष तिलक वीर सुनार भेटघाट र बिकास निर्माण का कार्यमा ब्यस्त हुनुहुन्छ । शुक्रबार घर दैलोमा स्थानीय सरकार अनुसार सदा झैँ अरुकै दुख र पिडा अनि सामाजिक कार्यमा सहभागी अध्यक्ष सुनारले ई गाउँ स्थित सिलाइ कटाई तालिम सिकिरहेका १0 जना महिलाहरुलाई सीप सिकाई प्रोत्साहनका लागि नगत रु ३0,000/- तीस हजार आर्थिक सहयोग आफ्नो ब्यक्तिगत  तर्फबाट सहयोग  गर्न स्थानीयको घर दैलोमा वडा अध्यक्ष तिलक वीर सुनार।

आगामी दिनमा आफुहरुले सिकेको सीपलाइ आत्मनिर्भर बनाउन का लागि फ़ेरि सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुुुभएको छ साथै शुक्रबार नै इ गाउँ वर्षिमटोल जाने पश्चिम लाइन का टोल बासी बीच छलफल गरेर  त्यहाँ को समस्या विद्युत पोल बिस्तार बारे तुरुन्तै दुई तीन दिन भित्र समस्या समाधान गर्ने र बाटो मर्मत गर्नु पर्ने माग भएकोले  मर्मत कार्य समेत आफ्नै ब्यक्तिगत लगानीमा गर्ने बताउनुुुभयो।सोही अनुशार बाटो मर्मत देखि जनताको हरेक समस्या र दु:खमा बिपत्तमा परेका स्त्थानीय नेता वडा अध्यक्ष तिलक वीर सुनार जस्तो अरु कुनै जनप्रतिनिधि नभएको स्त्थानीय भवानी थारु बताउनु भएकोे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments