Thursday, November 21, 2024
spot_imgspot_img
Homeयुनिक गतिबिधिसांसद शक्ति बस्नेत द्वारा जाजरकोट जिल्लालाई बिकाश बजेटको बर्षा

सांसद शक्ति बस्नेत द्वारा जाजरकोट जिल्लालाई बिकाश बजेटको बर्षा

जाजरकोट जिल्ला प्रतिनिधी सभा सदस्य को सांसद शक्ती बहादुर बस्नेत ले आफ्नो निर्वाचन क्षेत्र जाजरकोट जिल्लाका सबै स्थानीय तहमा भौतिक पुर्बाधार तर्फको बजेट १० लाख देखि माथी करोडौं सम्मका योजनाहरुमा केन्द्र सरकार बाट बिषेश बजेट ब्यवस्थापन गर्नुभएको छ।                                                                आर्थिक बर्ष २०७९/०८०को बजेट तपशिल बमोजिम रहेको छ।
भौतिक पुर्बाधार तथा यातायत मन्त्रालय तर्फ
पुलहरु
१) रग्दा भगवती गाविस ५ औलगुर्ता र रुकुम दमाचौर जोड्ने २० लाख
२) रिठेखोला पुल छेरागाड १ र शिवाल ९ जोड्ने १३ लाख ८० हजार
३) साङ्टाखोला पुल भेनपा वडा नं. २ मा १३ लाख ८० हजार
४) टाटागाउँ भेरी नदी मटेला पुल १ करोड
५) छेडाखोला रामीडाँडा पुल ३० लाख
६) सरुगाडपुल ढिमे बाटुले ३० लाख
७) भेरी नदी पुल जाजरकोट रग्दा र रुकुम खादी १ करोड
८) झ्यालीखेत पुल २० लाख
९) खाराखोला पुल छेडा १ र ४ ३० लाख
१०) कालेखोला पुल जुनीचाँदे ४ र ५ ,१ करोड
११) भेरीपुल तल्लोबगर भेरी करिडोर ७६ लाख
१२) दम्दालाखोला पुल कुसे ५,१० लाख
१३) खुर्पाखोला पुल कुसे ५, १० लाख
१४) गारघट्टपुल कुशे ७ मा १० लाख
१५) शिर्पखोलापुल कुसे ७ मा १० लाख
१६) पाटाखोला पुल कुशे ७ मा १० लाख
१७) सीमेखोला पुल कुशे ८ मा १० लाख
१८) पधेरी खोला पुल कुशे ८मा १० लाख
१९) कफल्न खोला पुल कुशे ८ मा १० लाख
२०) छान्ने खोला पुल कुशे ८ मा १० लाख
२१) गारराङ्सी पुल भे.न.पा. २ मा १० लाख
२२) भेरीनदीपुल रिम्ना भेरी करिडोर र मध्य पहाडी जोड्ने १० लाख
२३) सल्लेखोला मोटर पुल जुनीचाँदे ९ मा १० लाख
२४) दहखोला पुल जुनीचाँदे ८ मा १० लाख
२५) सानोखोला पुल जुनीचाँदे ३ मा रु १० लाख
२६) बिराखोला पुल जुचीचाँदे १ मा रु १० लाख
२७) झाप्राखोला पुल छेडागाड न.पा. रु ७६ लाख
२८) ताँत्रागाडखोला पुल नलगाड न.पा. मा रु ७६ लाख
२९) ताँसुखोला पुल नलगाड न.पा. रु ७६ लाख
३०) नलगाडखोला पुल बारेकोट गा.पा. मा रु ७६ लाख
३१) पिपेखोला पुल भेनपा १ मा ७६ लाख
३२) मैदेखोला पुल नलगाड ८ ७६ लाख
३३) छहरेखोलापुल भे.न.पा. ७६ लाख
३४) पासागाडखोला पुल भे.न.पा. ३० लाख

सडकहरु
१) भेरी करिडोर ७० करोड ९२ लाख
२) चंखिला सानाखोला जुनी सडक २१ लाख ५४ हजार
३) कालिमाटी सक्ला लिम्सा मुल्साम सडक २१ लाख ५४ हजार
४) मनगाड थलह हानीसल्ला बारेकोट सडक २१ लाख ५४ हजार
५) गैरीखेत देखि चौकी सडक कुशे ८ र ९,२१ लाख ५४ हजार
६) बोहरा इब्र काफलचौर स्याउली सडक २१ लाख ५४ हजार
७) मोर्क कचाली शिवालय सडक २१ लाख ५४ हजार
८) पाँचकाटीया बारेकोट जिरी सडक २१ लाख ५४ हजार
९) मोर्कखोला शिवालय सडक १० लाख
१०) लिर्त कार्कीगाउँ मछाईना १४ लाख
११) भेनपा जनक पुस्तकालय अस्पताल सडक रु २४ लाख
१२) ठुटेपानी मुलपानी सडक रु ३० लाख
१३) कालीमाटी लहाँ नेटिलेक सडक १ करोड १५ लाख
१४) मन्मैतरा जिकुवा हलचौर सडक ४० लाख
१५) चिउदुवा देउली टाटागुयला ३० लाख
१६) खनेटा लयडाँडा देउली शिवालय सडक ३० लाख
१७) शिवालय बस्नेवडा सडक ३० लाख
१८) कल्याण चिउदुवा सडक शिवालय ५ मा रु ३० लाख
१९) गैरीखेत तिलङ्गे बाटुले सडक कुशे २ मा रु ३० लाख
२०) गोविन्दे वडा कार्यालय, फुलवारी विलकोट तिमिल्धारा सडक कुशे २ मा ३० लाख
२१) विवेगौंडा मालकुइयाँ नागी सडक जुनीचाँदे मा ३० लाख
२२) कोल्पानी छुतिपाल्ती बण्डाला सडक बारेकोट ८ मा रु ३० लाख
२३) लाममानी देखि टिलोहाल्न सडक छेडागाड ११ मा रु ३० लाख
२४) मेसु चैते डाव सडक जुनीचाँदे ११ मा ३० ला
२५) खारा मनघाट गौजेनी पिपलकोट अन्दरकोट सडक छेडागाड मा ३० लाख
२६) खलंगा बोहरा इबर गंगटीया मेल्टाकुरी सडक मा रु ३० लाख
२७) ठुटेपिपल मुलपानी सडक मा रु ३० लाख
२८) शिवालय ६ नम्बर वडा टुनीवगर जांत सडक ३० लाख
२९) शिवालय गाउँपालिका खनेटा सडक रु ३० लाख
३०) कुरीखेत जुम्लीपोखरी जाजरकोट रु ३० लाख
३१) चिप्लेटी चौखाढुङ्गा थान रिमिदारा सडक रु ३० लाख
३२) खारा चारगाउँ ऐरारी गर्छिन समाईला सडक रु ५० लाख
३३) शिर्पागुमाटा जुनी कम्युन सोधहाल्ने सडक ५० लाख
३४) खारा मनघाट गोजेनी पिपलकोट अन्दरकोट सडक रु ५० लाख
३५ खलंगा बोहरा इबर गंगटिया मालटाकुरी वैकल्पिक राजमार्ग रु ५० लाख
३६) चाल्ना ब्याउली जुम्ला सडक रु १ करोड
३७) जाजरकोट छेडा चाँदे टोप्ला सडक रु १ करोड
३८) चंखिला सानाखोला जुनीसडक रु ५० लाख
३९) छेडा बडाबन सानाखोला चाँदे टोप्ला सडक रु ५० लाख
४०) धरमपोखरा कचाली सडक रु २ करोड
४१) रारा राजमार्ग जाजरकोट सडक खण्ड रु ७ करोड
४२) जाजरकोट खलंगा पाँचकाटीया ब्याउली ढुङ्गा सडक रु ५ करोड
४३) रारा राजमार्गको कुशे पाटन ब्याउलीढुङ्गा जुम्ला इमिल्याखोला टनेल रु ५० लाख
खेलकुद
१) भेरी नगरपालिका ४ कभर्ड हल निर्माण रु १० लाख
२) नलगाड खेल मैदान नलगाड न.पा. ८ मा १० लाख
३) कुदु रंगशाला रु १० लाख
४) ऐरेली रंगशाला शिवाल रु २० लाख
५) बारेकोट रंङगशाला २लिम्सा ८लाख(क्रमागत)
६)नलगाड खेलमैदान नलगाड न.पा. ८ रु ३५ लाख(क्रमागत)
७)काफलचौर खेलमैदान भे.न.पा.५ काफलचौर ८लाख(क्रमागत)
८)दशेरा खेलमैदान छे.न.पा.३ रु८लाख(क्रमागत)
शहरी विकास मार्फत
१) भुम्पीय दृष्टिले अत्यन्त संवेदनशील तथा पहिचान भएका जाजरकोट जिल्लाका निजी आवास प्रवलिकरण गर्ने कार्य रु ४० लाख
२) सघन शहरी विकास कार्यक्रम अन्तर्गत जाजरकोट जिल्ला नलगाड नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विका कार्य ८ करोड
३) जिल्ला कारागार भवन निर्माण प्रथम र दोस्रो चरण समेत गरि रु २ करोड ५० लाख
४) जाजरकोट जिल्ला भेरी नगरपालिका १ कालेगाउँमा सभागृह निर्माण कार्य रु २ करोड
५) जाजरकोट जिल्ला भेरी नगरपालिकामा शहरी पूर्वाधार विकास गर्ने कार्य रु ९७ लाख
६) जाजरकोट जिल्ला भेरी नगरपालिकाको शहरी पूर्वाधार निर्माण १ करोड
७) जाजरकोट जिल्ला भेरी नगरपालिकाको शान्तिचौतारा देखि कालेगाउँ सडक स्तरोन्नती ९७ लाख
८) जाजरकोट जिल्ला भेरी नगरपालिकाको २, ५ र ७ मा नाला तथा सडक स्तरोन्नती रु १ करोड
९) जाजरकोट जिल्लाको नलगाड, भेरीगंगामा एकीकृत बस्ती विकास निर्माण कार्यको म्भ्च् अनुसार पूर्वाधार निर्माण कार्य ५० लाख
भूमिसुधार मन्त्रालय
गरिवसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत
१) छेडागाड नपा (झाप्रा, कार्कीगाउँ, पजारु) ९ लाख ४५ हजार
२) नलगाड नगरपालिका (डाँडागाउँ, लहाँ, खगेनकोट) ९ लाख ४५ हजार
लगाएत पर्यटन प्रबर्द्धन तर्फ गरेर अरब बढिका योजनाहरुको लागि बजेट सुनिश्चित गरिएको छ भने  जाजरकोटमा यसरी बजेटको पुर्ब बिवरण योजनाको काम शुरु हुनुपुर्ब सार्बजनिक गरिएको थिएन । कहाँ कति बजेट बारे सार्बजनिक गरेपछि स्थानीय जनतालाई कहाँ कति बजेट बारे जानकारी पुर्ब गृहमन्त्री एवं जाजरकोट जिल्ला संघीय सांसद शक्ति बहादुर बस्नेतका स्वकीय सचिव देबराज बोहराले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments