Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियप्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण 

प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण 

काठमाडौँ, प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम की डीनसमेत रहेकी डा शाहलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि शुक्रबार पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।हाल उनी होम आइसोलेसनमा रहेकी छन् ।

आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सर्तक रहन र केही लक्षण देखिएमा परीक्षण गर्न समेत उनले आग्रह गरेकी हुन्

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments