Thursday, February 6, 2025
spot_imgspot_img
Homeस‌स्कृतिकलाहिँसा न्यूनीकरण गर्न राप्तीसोनारीमा सडक नाटक

हिँसा न्यूनीकरण गर्न राप्तीसोनारीमा सडक नाटक

 

राप्तीसोनारी ५ वैशाख

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ४ बैजापुरमा घरेलु तथा लैङ्गकि हिँसा न्यूनीकरणका सम्बन्धि आइतबार सडक नाटक प्रस्तुत गरिएको छ । जुनकिरी महिला समुह बाँकेको आयोजना सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा संचालन गरिएको सडक नाटकमा समाजसेवा संस्था नेपालका कलाकार हरुले नाटक मार्फत घरेलु हिंसा लैगिङ्क हिसा बारे हिसां गर्नेलाई हुने कारबाही तथा दण्ड जरिवानाका विषयमा सन्देश दिएका थिए
त्यस्तै नाटकमा स्थलमा करिब २२ जनाको निशुल्क एचआईभी एड्स परिक्षण गरिएको थियोे ।
जुनकीरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्र राठौरले घरेलु तथा लैङ्गकि हिसां अन्त गर्न नाटकले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । करिब ३ सय जनाले नाटक अवलोकन गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments