Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाबैजनाथका सम्पुर्ण बिद्यालयलाई ३दिन गर्मी बिदा

बैजनाथका सम्पुर्ण बिद्यालयलाई ३दिन गर्मी बिदा

बाँकेको बैजनाथ गाउँपालिकाले अत्याधिक गर्मीका कारण बालबालिकाहरुको अध्ययनमा असर परेकोले  बैजनाथमा संन्चालित सम्पुर्ण निजि एवं सामुदायिक बिद्यालयहरुमा आगामी जेठ ३० गते देखि असार १ गतेसम्म ३ दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख विश्वराज ढकालले जानकारी दिनुभयो ।

गर्मीका कारण बाँकेका बिद्यालयहरुमा बालबालिकाहरुलाई अध्ययनमा असहज भएको भनी अभिभावकहरु द्वारा व्यापक जनगुनासो आएपछि यो यस्तो निर्णय लिईएको हो । यश अघि नेपालगन्ज खजुरा र कोहलपुर नगरपालिका शिक्षा शाखाहरुले ५ दिनको लागि बिदा दिने निर्णय सार्बजनिक गरीसकेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments