Wednesday, February 5, 2025
spot_imgspot_img
Homeबिबिधप्रजातान्त्रिक उद्योगी ब्यवसायी संघ बैजनाथको संयोजकमा:गणेश बस्नेत

प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघ बैजनाथको संयोजकमा:गणेश बस्नेत

बाँके जिल्लाको बैजनाथमा शनिबार नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि को अध्यक्षतामा बसेको बैठकले नेपाली काङ्ग्रेस निकट नेपाल प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघ बैजनाथको संयोजकमा नेपाली काङ्ग्रेस बैजनाथका युवा नेता ब्यावसायी गणेश बस्नेत लाई जिम्मेवारी प्रदान गरेको छ।
बस्नेत सिद्ध बाबा एग्रोभेट प्रा.लि.का संन्चालक एवं साथी सिड्स कम्पनी प्रा.लि.का सन्चालक समेत हुन् । युवाहरुमा लोकप्रिय र सफल ब्यवसायीको रूपमा छवि बनाएका बस्नेतलाई गर्न सक्ने क्षमता भएका कारण जिम्मेवारी प्रदान गरिएको नेपाली काङ्ग्रेस बैजनाथ कमिटी सभापति के सि ले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments