Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथलाई सधैं पछाडि किन: कृष्ण चन्द

बैजनाथलाई सधैं पछाडि किन: कृष्ण चन्द

बैजनाथ सम्बादाता शुक्रबार ५ चैत

बाँके जिल्ला नेकपा एमालेका अध्यक्ष ओलि निकट अनेरास्ववियु जिल्ला छनौट गरेर कमिटी गठन गर्दा ओलि पक्षले तोकेका जिल्ला संयोजक सुर्य ढकाल ले आफ्नो क्षेत्र कोहलपुरलाई धेरैले बढि प्राथमिकता दिएपछि अनेरास्ववियु बैजनाथ गाउँपालिका संयोजक कृष्ण चन्द ठकुरिले आफुले सिफारिस गरेका बैजनाथका युवालाई जिल्लामा नराखेको र जिल्ला संयोजकले कोहलपुरका युवालाई बढि प्राथमिकता दिएको आरोप लगाएका छन् ।
बैजनाथ अनेरास्ववियु केन्द्रिय सदस्य हरुले पनि आफ्नो आफ्नो मान्छे हरु लाई बढि प्राथमिकता दिएकै कारण बैजनाथ गाउँपालिका अनेरास्ववियुमा ओलि पक्षमा नै दुईधार देखिन थालेको छ ।
बैजनाथ का युवाहरुले रुष्ट भएको बुझ्न आएको छ।
यसरी बैजनाथ गाउँपालिकामा केपि ओलि निकट गुढ का उपगुढ हुन थाल्यको चन्दले बताए ।बैजनाथ गाउँपालिका बाट अनेरास्ववियु केन्द्रीय बिरेन्द्र सुवेदी , लालबहादुर सुनार र बिरेन्द्र भण्डारी छन् तिन जना केन्द्रिय सदस्य हुँदापनि आफ्नो मनोमानी गरेर जिल्लामा सिफारिस गरेपछि बैजनाथका ओलि निकट युवाहरुअन्यौमा परेका छन् ।
अनेरास्ववियु बैजनाथ गाउँपालिका सयोजक कृष्ण चन्द ठकुरि सधैं बैजनाथ गाउँपालिका लाई जहिले पनि पछाडी किन भनेर जिल्ला नेतालाई प्रश्न समेत गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments