बाँके कोहलपुर शुक्रबार ५ चैत
शुक्रबार नेपालका चर्चित गायक निशान भट्टराई र नव गायीका बसन्ती हमालको स्वरमा सजिएको मनछुने गीत न्यूरोड घुमाउछु बोलको गीत युट्युब बाट सार्वजनिक गरिएको छ।
गीतमा हिमांशु शाहीको शब्द संगीत रहेको गीतमा सन्तोष बानियाँ र लिजा क्षेत्रि को अभिनय गरेका छन् । गीतलाई अहिलेका चर्चित कोरियग्राफर सुबाेल थापाले कोरियोग्राफी गरेका हुन् भने भिडियो निर्देशन हिमांशु शाही गरेका हुन ।न्युरोड घुमाउछु गीतमा नेपालीको वास्तविकतालाई झलकाइएको म्युजिक भिडियो गितका निर्देशक हिंमाशु शाहिले बताए ।